जापानमा व्यवसाय स्थापना र व्यवस्थापन सहयोग

कम्पनी दर्ता, लेखा-कर व्यवस्थापन, सामाजिक बीमा दर्ता – सबै सेवा एकै स्थानमा। EAS Consulting Firms तपाईंको व्यवसायलाई सुरक्षित र सफल बनाउन सधैं तयार छ।

सेवा हेर्नुहोस्

हाम्रो मुख्य सेवा

कम्पनी दर्ता (Company Registration)

नयाँ कम्पनी सुरु गर्न आवश्यक सबै कानुनी प्रक्रिया – कागजात तयारी, रजिस्ट्रेशन, बैंक खाता खोल्ने सहयोग हामी पूरा गर्छौं।

कम्पनी लेखा तथा कर (Accounting & Tax)

बुक-कीपिङ, मासिक तथा वार्षिक हिसाब-किताब, कर विवरणी तयारी र कर कार्यालयमा बुझाउने काममा पूर्ण सहयोग।

सामाजिक बीमा (Shakai Hoken)

स्वास्थ्य बीमा, पेन्सन, बेरोजगारी बीमा, श्रमिक दुर्घटना बीमा – सबै सामाजिक बीमा दर्ता र रिपोर्टिङ सहयोग।

तपाईंको व्यवसायलाई सही बाटोमा लैजाऔं

आजै सम्पर्क गर्नुहोस्, हामी तपाईंलाई तुरुन्त सहयोग गर्नेछौं।

सम्पर्क गर्नुहोस्

Get in Touch

📞 Contact Details

Tokyo Office: +81-3-6715-9292

Mobile: +81-90-8514-5544

Email: easfirms@gmail.com

Address: TOKYO TO OTA CITY HIGASHI KAMATA 1-1-20 HASHIMOTO BLd 302 Tokyo, Japan

📍 Location